सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्वास्थ्यलाभकाे कामना गर्दै दिप प्रजोलन ( फोटो फिचर )

देवदह // रुपन्देहीको देवदह स्थित खैरेनी चोकमा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्वास्थ्यलाभकाे कामना गर्दै आज दिप प्रजोलन गरिएको छ । उक्त दिप प्रजोलन कार्यक्रम अनेरास्ववियु देवदह आर्दश बहुमुखी क्याम्पस , क्याम्पस कमिटीको आयोजनामा भएको हो । उहाँको आज त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा सफल शल्यक्रिया ,सफल मृगौला प्रत्यारोपण भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: