पाठक फुडल्याण्डमा होली मिलन कार्यक्रम

देवदह । देवदह आदर्श बहुमखी क्याम्पस युनिटी द्वारा आयोजित होलि मिलन कार्यक्रम तथा कन्सर्ट पाठक फुडल्याण्ड एण्ड इभेन्ट भेनुमा हुने भएको छ ।

यहि फागुन २७ गते हुन लागेको उक्त कार्यक्रम भब्य ढंगले सफल बनाउन आयोजकले सबै देवदह बासीलाई आग्रह गरेको छ ।

https://www.youtube.com/watch?v=Z5xg-y7wBS4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: