पाठक फुडल्याण्डमा होली मिलन कार्यक्रम


देवदह । देवदह आदर्श बहुमखी क्याम्पस युनिटी द्वारा आयोजित होलि मिलन कार्यक्रम तथा कन्सर्ट पाठक फुडल्याण्ड एण्ड इभेन्ट भेनुमा हुने भएको छ ।
यहि फागुन २७ गते हुन लागेको उक्त कार्यक्रम भब्य ढंगले सफल बनाउन आयोजकले सबै देवदह बासीलाई आग्रह गरेको छ ।
https://www.youtube.com/watch?v=Z5xg-y7wBS4