अमेरिकाभर संकटकालको घोषणा, भिडियो सहित


President Donald Trump speaks during a news conference about the coronavirus in the Rose Garden of the White House, Friday, March 13, 2020, in Washington. (AP Photo/Evan Vucci)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । आज ह्वाइटहाउसमा पत्रकारसम्मेलनको आयोजना गरेर ट्रम्पले संकटकालको घोषणा गरेका हुन् ।
संकटकाल घोषणापछि अब ट्रम्पले ५० बिलियन अमेरिकी डलरको प्रकोप राहत कोष कोरोनासँग जुघ्न प्रयोग गर्ने सक्नेछन् ।
ट्रम्पले कोरोना संक्रमणबिरुद्ध लड्न ५० बिलियन डलरको कोषा परिचालन गर्ने घोषणा गरेका छन् ।
अमेरिकामा अहिलेसम्म २ हजार ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।आजमात्रै ३३३ जनामा नयाँ संक्रमण पुष्टी भएको हो ।