पाल्पा सिमेन्टले छर्यो किटनासक औषधी

रेशम अधिकारी , सुनवल / पश्चिम नवलपरासी सुनवल नगरपालिक वडा नम्बर ७ मा किटनासक औषधी छर्ने काम सम्पन्न भएको छ ।

व्यकटेरिय बाट हुने विभिन्न रोग बाट बच्नका लाग बिषाधी औषधी छर्ने कार्य गरिएको हो । सुनवल नगरपालिका ७ का वडा अध्यक्षको अगवाईमा र सिसाहानी मा अबस्थित पाल्पा तान्सेन सीमेन्ट को सहयोग मा वडाका सम्पूर्ण ठाउँमा बिषाधि छरिएको छ । कारखानाले आफ्नो वडालाई सुरक्षित बनाउन टोल बस्तीम रहेका नाला तथा फोहर हुने ठाँउम बिषाधी छरिएको हो ।

वडा नं. ७ मा व्यकटेरिया र लामखुट्टे बा हुने विभिन्न रोग जस्तै ज्वरो आउनु, रुघ खोकी लाग्नु, पनेउमोनीय,सिफलिस,डें चिकनगोनिया,फाइलेरिया, टाइफाइ जस्ता रोगलाई नियन्त्रण गर्नका लाग वडामा किटनसक बिषादी छर्ने कार्य गरेको वडाअध्यक्ष वसन्त राज दाहाल जानकारी दिनुभएको छ ।

आज लकडाउनको ३० दिन भएको छ बिश्वब्यापी महामारीको रुपम फैलिरहेको (कोभिड १९ ) अर्थात कोरोन भाइरस बाट बच्नको लागि सरकार लगाएको लकडाउनको सबैले पालन गर भीडभाड बाट बचेर घरमै सुरक्षित रहन वार्डवासीमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: