लियो क्लब अफ लर्ड बुद्धको अध्यक्षमा तिवारी

देवदह // लियो क्लब अफ लर्ड बुद्धको २०२०-२०२१ को अध्यक्षमा लियो सन्दिप तिवारी चयन भएका छन् । क्लबले आज बसेको अनलाईन बैठक बाट नयाँ कार्यसमिति चयन गरेको हो। क्लबको प्रथम उपाध्यक्षमा लियो मनु गुरुङ ,सचिवमा लियो अनुष्का घिमिरे र कोषाध्यक्षमा लियो बिबेक कार्की चयन भएका छ्न् ।

हाल बिश्व भरी फैलिएको कोरोना भाईरस को कारण ले गर्दा लक डाउनको नियम पालना गर्दै अनलाइन बाट अधिबेशन गरिएको र बाकी समिती कार्यकाल सुरुवात संगै गरिने क्लब का अध्यक्ष सन्दिप तिवारीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: