गीतकार प्रतिमा गुरुङ’ले गरिन् अपाङ्ग तथा मृगौला पीडितलाई राहत सहयोग

काठमाडौंं / नेपालमा कोरोनाको संक्रमण बढे लगतै सरकारले फेरि लक डाउनको घोषणा गरेपछी अपांग असाहाय परीवारको जीवन स्तर खस्किदै गएको र उनिहरुको दयनिय अवस्थालाई देख्दा मन थाम्न नसकेर आफुले सकेको सानो सहयोग भए पनि गरेकी हुँ भन्छिन गीतकार समाजसेवी प्रतिमा गुरुङ |

यो मैले गरेको सहयोग देख्नुहुने सबैलाई यसरीनै आफुले जति सकिन्छ त्यति आफ्नो आफ्नो ठाउँ बाट सहयोग गर्न सबैमा अपिल गरेकी छन | प्रतिमा गुरुङ एक कुशल गीतकार समाजसेवी हुन |

केही दिन अघि उनको रचनामा बिस्तारै बिस्तारै बोलको गीत सार्वजनिक भएको थियो भने अरु धेरै गीत बजारमा आउने तयारीमा छन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: