मनकारी मनकि धनी गीतकार सामाजसेवी ईन्दिरा बोगटी”ले फेरि अति बिपन्न परीवार”लाई राहत सहयोग गरीन

काठमाडौंं / गीतकार समाजसेवी इन्दिरा बोगटीले लकडाउन’को मारमा परेका अपाङ्ग तथा मृगौला पिडित अपांग तथा बिपन्न पीडित परीवारलाई राहत सहयोग गरेकी छ्न | उनले हतुवागढि गा. बि. स. वडा नम्बर ९ हसनपुर कोलटार घर भई काठ्मान्डौ बुढानिलकण्ठ”मा ज्यामीकाम गरि जीवन चलाईरहेकी मनिशा राई दर्जिको परीवारमा लकडाउनको अवस्थाले गर्दा अवस्था दयनिय भएकोले गीतकार समाजसेवी ईन्दिरा बोगटिले राहत सहयोग गरेकी हुन | त्यसो त उनले केही दिन अघि पनि मृगौला पिडित अपांग तथा बिपन्न परीवारलाई राहत सहयोग गरेकि थिईन |

नेपालमा कोरोनाको संक्रमण बढे लगतै सरकारले फेरि लक डाउनको घोषणा गरेपछी अपाङ्ग असाहाय परीवारको जीवनस्तर खस्किदै गएको र उनिहरुको दयनिय अवस्थालाई देख्दा मन थाम्न नसकेर आफुले सकेको सानो सहयोग भए पनि गरेकी हुँ भन्छिन गीतकार समाजसेवी ईन्दिरा बोगटी |

यो मैले गरेको सहयोग देख्नुहुने सबैलाई यसरीनै आफुले जति सकिन्छ त्यति आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्न सबैमा अपिल गरेकीछन ईन्दिरा बोगटी | ईन्दिरा बोगटी एक कुशल गीतकार समाजसेवी हुन |

केही दिन अघि उनको रचनामा {ए कान्छी} बोलको गीत सार्वजनिक भएको थियो भने अरु धेरै गीत बजारमा आउने तयारीमा छन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: