आर.के खत्रीको एकदमै मार्मिक र मन छुने गित “दार्जिलिङ सिलिगुरी (झुटो माया)” सार्वजनिक

काठमाडौं // युवा तथा आधुनिक गाएक आर.के खत्रीको शब्द , संगित र आवजमा रहेको एकदमै मार्मिक र मन छुने गित “दार्जिलिङ सिलिगुरी (झुटो माया)” भन्ने औडियो युटुब मार्फत सार्बजनिक भएको छ | गित रिलिज भए संगै निकै चर्चा र माया पाईराखेको छ। गितमा आर्ट अदृश्य गुरुङ्ले गर्नु भएको छ । गितको एरेन्ज सैलेन्द्र प्रधान,भिफेक्समा रन्जित बल्लव उप्रेतीले गर्नु भएको छ भने गितमा सारङ्गिको मीठो धुन मनिस गन्धर्वले दिनु भएको हो ।

गीत आर.के खत्रीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: