गायिका अनु चौधरीको (तिम्रो मेरो प्रेम कहानी ) गीतकार अनिता गहतराजको शब्द”ले चर्चा पाउँदै..भिडियो

काठमाडौंं //गायिका अनु चौधरीको आवाजमा (तिम्रो मेरो प्रेम कहानी) गीतको भिडियो सार्वजनिक भएको छ। गायिका अनु चौधरी’को सुमधुर आवाजको अहिले चर्चा परिचर्चा नेपाली सांगीतिक बजारमा चलिरहेको छ।

गायिका अनुले आधुनिक गीत लागायत नेपाली फिल्मका गीतहरु पनि गाएकी छन् । अहिले भने गीतकार अनिता गहतराजको शब्द” तथा पुस्कर सुनुवारको संगीत तथा संगीत संयोजनमा उक्त गीत गायक संगीतकार पुस्कर सुनुवारकै युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: