रोटर्याक्टद्वारा जेष्ठ नागरिक सम्मान ।


देवदह, असोज१५ // रोटर्याक्ट क्लब अफ तिलोत्तमा देबदह द्वारा जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । क्लवले जेष्ठ नागरीक दिवसको अवसरमा क्लवका सदस्य हरुको अभिभावक मध्यका सबै भन्दा जेष्ठ ३ जना अभिभावकलाई सम्मान् गरेकाे हाे । जसमा कलबका सार्जन एट आर्म सन्जना ढकालको ९२ बर्षको हजुरबुबा ,क्लबका सदस्य अमृत काफ्लेको ९३ बर्षको हजुबुबा तथा क्लबका सार्जन्ट एट आर्म शिद्दार्थ अर्यालको ९९ बर्षको हुजुरबुबा लाई सम्मान गरियको थियो ।कर्यक्रम क्लबको अध्यक्ष अर्जुन गुरूङ्को अध्यक्षता सचिब रमा गैरेको संचालनमा कार्यक्रम सम्पन्न भयको थियो ।कार्यक्रममाथि क्लबका पुर्ब अध्यक्ष रोट्र्याक्टर माधव आचर्यले प्रकास पार्नु भयक थियो । कार्यक्रममा स्वागत मन्तव्य क्लबका उपाध्यक्ष मनिलाल तिबारि धन्यवाद मन्तब्य क्लबका कोषाध्यक्ष लक्ष्मन पान्डेले दिनुभयको थियो भने कार्यक्रम क्लबकी सदस्य गिता ढकालको संयोजकत्वमा भयको थियो ।