अनेरास्ववियू देवदह आदर्श बहुमुखी क्याम्पस कमिटी गठन

देवदह // देवदह आदर्श बहुमुखी क्याम्पसमा आइतबार केशव न्यौपानेको अध्यक्षतामा ५१ सदस्यीय अनेरास्ववियू क्याम्पस कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा श्वेता चापागाईं र आशिष पौडेल र सचिवमा मोनिका पौडेल चयन भएका छन् । अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष लेखनाथ खनाल प्रमुख अतिरहेको कार्यक्रममा निवर्तमान स्ववियु सभापती तथा केन्द्रीय सदस्य कृष्ण पौडेल , निवर्तमान स्ववियु सचिव तथा केन्द्रिय सदस्य अर्जुन गैरे, क्षेत्रीय अध्यक्ष नवीन गैरे लगाएतले बोल्दै नवनिर्वाचित क्याम्पस कमिटीलाई बधाई तथा शुभकामना दिएका थिए ।
क्यामपस कमिटीमा
अध्यक्ष : क.केशब न्यौपाने
-उपाध्यक्ष : क.श्वेता चापागाईं
– ” ” : क.आशिष पौडेल
-सचिव : क.मोनिका पौडेल
-सहसचिव : क.ललिता पौडेल
– ” ” : क.सुनिल बानियाँ
– ” ” : क.तिर्सना बस्याल
-कोषाध्यक्ष :क.सन्तोष गैरे
-महिला विभाग प्रमुख:क. बन्दाना काफ्ले
– ” ” उपप्रमुख:क.लक्ष्मी बि.क.
-खेलकुद तथा अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख :क. सुमन राना
– ” ” ” ” ” उपप्रमुख :सुनिता ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: